अनलाइन ठगीमा परेका १७ जनाको १३ लाखभन्दा बढी रकम फिर्ता
बिहीबार २९ असो २०८३ ०१:४५ PM
बिर्तामोड : अनलाइन ठगी तथा ह्याकिङबाट पीडित बनेका १७ जनाको १३ लाख ११ हजार ६०० रुपैयाँ फिर्ता गराउन झापाको बिर्तामोड प्रहरीले सफलता पाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकका अनुसार प्राविधिक अनुसन्धान र बैंकिङ