बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर तीन वर्षीय बालकको मृत्यु

  • बिहीबार २९ असो २०८३ ०२:०१ PM
झापा : झापाको बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किएर एक तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित मावलमा बस्दै आएका मनिश पाठकका छोरा हरिराम पाठक रहेका छन् । प्रहरीका