मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

  • बिहीबार २९ असो २०८३ ०१:४७ PM
न्यू लार्के र ओल्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो। असोज The post मुस्ताङको न्यू लार्के र ओल्ड लार्केमा रहेका नेपाल टेलिकमका माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति appeared first on Technology Khabar.