सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न

  • बिहीबार २९ असो २०८३ ०८:०० PM
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४,७९,४४,७९,१९५ को १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२० बराबरको बोनस शेयर जारी गर्ने तथा १० प्रतिशतका दरले हुने १,४७,९४,४७,९२० नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित