नबिल बैंकले ल्यायाे ‘नबिल भर्चुअल क्रेडिट कार्ड’, कसरी प्रयाेग गर्ने ?

  • बिहीबार २९ असो २०८३ ०२:०२ PM
काठमाण्डु– नबिल बैंक लिमिटेडले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले बिहीबारदेखि भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो । भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ। बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक