नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–९ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति किरणबाबु गजुरेलले दुई विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । समाजसेवी समेत रहेका वडा सभापति गजुरेलले वडामा रहेका २ विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । बेलकोटगढी–९ मा रहेको महामाया माध्यमिक विद्यालयलाई १०,००० (दश हजार) र बेलकोटगढीको केन्द्र रहेको बागखोरस्थित श्री महादेव माध्यमिक