काठमाडौं । विद्युतीय सवारीको बजारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तीव्र भइरहेका बेला मलेसियाली अटोमोबाइल ब्राण्ड प्रोटोनले आफ्नो घरेलु बजारमा बलियो उपस्थिति स्थापित गरेको छ । सन् २०२६ को सेप्टेम्बरमा मलेसियामा दर्ता भएका कुल ब्याट्रीबाट चल्ने विद्युतीय सवारीमध्ये प्रोटोनको हिस्सा ५० प्रतिशत पुगेको कम्पनीको दाबी छ । तर, अघिल्लो महिनाको तुलनामा समग्र बजार र प्रोटोन दुवैको दर्ता घटेको