रास्वपाले खुलायो नगरपालिका उम्मेदवारका लागि आवेदन, मोबाइल एपबाटै आवेदन दिन सकिने

  • बिहीबार २९ असो २०८३ ०१:५१ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ । पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो । रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक