कांग्रेसको पेशागत समूहबाट केदार नरसिंहलई सर्वाधिक मत, अरु को को भए विजयी ?

  • बिहीबार २९ असो २०८३ ०१:११ PM
काठमाडौं : नेपाली कांग्रेसको पेशागत समूहबाट केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसीसहित पाँच जना निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार केसीले सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै, प्रा.डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७,