विराटनगरमा डिभाइडरमा ठोक्किएर बसमा बजारियो स्कुटर, चालकको मृत्यु

  • बिहीबार २९ असो २०८३ ०७:०० PM
विराटनगर : विराटनगरमा स्कुटर दुर्घटनामा परेर १८ वर्षीय युवकको मृत्यु भएको छ। अर्का १८ वर्षीय युवक गम्भीर घाइते भएका छन्।विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकमा बिहीबार दिउँसो दुर्घटना हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका मोहम्मद रिहानरेन मियाँको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । दुर्घटनामा स्कुटरको पछाडि सवार सप्तरीकै राजविराज नगरपालिका–९ बलटाका मोहम्मद नजाम मियाँ घाइते भएका छन्।डीएसपी मिश्रका अनुसार दिउँसो करिब ३ः१५