चांगान निभो क्यू०५ धनगढीमा सार्वजनिक—निभो क्यू०५ को टेस्ट ड्राइभ गर्ने अवसर

  • बिहीबार २९ असो २०८३ ०७:०० PM
धनगढी : एमएडब्लु वृद्धि अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चांगानको आधिकारिक डिलर ग्लोबल प्रालिले नयाँ निभो क्यू०५ धनगढीमा सार्वजनिक गरेको छ। ग्राहकहरूले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत निभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्नेछन्। निभो क्यू०५ को भव्य सार्वजनिक समारोह सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एमएडब्लु वृद्धिका उपाध्यक्ष