एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन

  • बिहीबार २९ असो २०८३ १२:४८ PM
अमेजनले आफ्नो एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्ने शुक्रबार पुष्टि गरेको छ। कम्पनीले एलेक्सा भ्वाइस असिस्टेन्ट समावेश गरिएका आफ्ना पहिलो ट्याब्लेट कम्प्युटर सार्वजनिक गरेको एक दिनपछि यो घोषणा गरेको हो। अमेजनका The post एलेक्सा विभागको नेतृत्वमा फेरबदल गर्दै अमेजन appeared first on Technology Khabar.