कांग्रेस सहमहामन्त्रीमा मनोजमणिको अग्रता, जगदीश्वर १८१ मतले पछाडि

  • बिहीबार २९ असो २०८३ १२:२८ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्। आचार्य र केसीबीच १८१ मतको अन्तर छ। सहमहामन्त्री पदमा एक जना