काठमाण्डु-नेपाली कांग्रेसको पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्य पदमा डा. केदार नरसिंह केसी सर्वाधिक ३ हजार २५३ मत प्राप्त गर्दै विजयी भएका छन्। निर्वाचित हुने अन्य उम्मेदवारमा प्रा. डा. जगदीश चन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला रहेका छन्। पोखरेलले २ हजार ५७७, सिताराम केसीले १ हजार ५३६, मिश्रले १ हजार ४७८