कांग्रेसको पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसीलाई सर्वाधिक मत, को-को भए निर्वाचित ?

  • बिहीबार २९ असो २०८३ १२:३९ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन् । पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र