काठमाडौं । सरकारले वार्षिक करिब ५ लाख मेट्रिक टन हरित युरिया (ग्रीन युरिया) उत्पादन क्षमताको प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा, लगानीको ढाँचा र कार्यान्वयनको मोडालिटीसम्बन्धी प्रस्ताव आह्वान गरेको हो। कृषी मन्त्री गीता चौधरीका अनुसार प्रस्तावित प्लान्टको उत्पादन क्षमता भविष्यमा आवश्यकताअनुसार थप विस्तार गर्न… Continue reading वार्षिक ५ लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि मन्त्रालयले माग्यो प्रस्ताव