काठमाडौं । मङ्गलदीप अगरबत्तीले दशैंको अवसर पारेर काठमाडौं उपत्यकाका चार प्रमुख मन्दिर परिसरमा आफ्नो उत्पादनको प्रवर्द्धन अभियान सुरु गरेको छ। सूर्य नेपाल भेन्चर्स प्रालिअन्तर्गतको मङ्गलदीपले बजार विस्तार र उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले मन्दिर केन्द्रित अभियान सञ्चालन गरेको हो।आश्विन २५ देखि कार्तिक ३ गतेसम्म चल्ने अभियान दैनिक बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन… Continue reading मङ्गलदीप अगरबत्तीको मन्दिर केन्द्रित प्रवर्द्धन अभियान जारी