काठमाडौं। नेपाली मूलका चिकित्सक तथा अमेरिकाको मेरिल्यान्ड राज्यस्थित दक्षिण एसियाली अमेरिकी मामिला आयोगको स्वास्थ्य समितिका अध्यक्ष डा. विशाल भण्डारी स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित भएका छन्। अमेरिकाको मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा सन् २०२६ अक्टोबर १० मा आयोजित पहिलो दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलनमा उनलाई राज्यका गभर्नरका तर्फबाट सम्मानपत्र प्रदान गरिएको हो। दक्षिण एसियाली समुदायमा… Continue reading स्वास्थ्य नीति र अनुसन्धानमा योगदानका लागि डा.भण्डारीलाई अमेरिकामा सम्मान