नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट

  • बिहीबार २९ असो २०८३ ११:२३ AM
नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषसँग आबद्ध सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको