झुट्टो उजुरी दिने व्यक्तिलाई अख्तियारले तिरायो २ हजार जरिवाना

  • बिहीबार २९ असो २०८३ ११:१४ AM
अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो। नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको, जसमध्ये १५