वीरगंज । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो बजार विस्तार अभियानलाई निरन्तरता दिँदै वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्ने क्रममा नगवास्थित अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याएको हो। बिहीबार आयोजित समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन… Continue reading ३ हजारभन्दा बढी डिजाइनको पहुँच थप विस्तार गर्दै कजारिया, वीरगंजमा नयाँ शोरूम उद्घाटन