एनसीएचएलले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने, नाफा २ प्रतिशत घट्यो

  • बिहीबार २९ असो २०८३ ११:२४ AM
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बुधबार सम्पन्न १५औँ वार्षिक साधारण सभाले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एनसीएचएलको खुद नाफा ४१ करोड रुपैयाँ रहेको छ। यो अघिल्लो… Continue reading एनसीएचएलले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने, नाफा २ प्रतिशत घट्यो