काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को आकार तीन अर्ब रुपैयाँ पुर्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। कम्पनीका अनुसार कोषको अधिकृत आकार एक अर्ब रुपैयाँबाट वृद्धि गरी तीन अर्ब रुपैयाँ कायम गर्न असोज १९ गते स्वीकृति पाएको हो। यससँगै कोषले इकाईधनीका लागि… Continue reading शुभ लक्ष्मी कोषको आकार तीन अर्ब रुपैयाँ पुर्याउन सेबोनको स्वीकृति