काठमाडौं । नागरिक लगानी कोषसँग आबद्ध सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्यले एभरेस्ट अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। २०८३ असोज २९ गते भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका… Continue reading नागरिक लगानी कोषका सहभागीलाई एभरेस्ट अस्पतालमा २० प्रतिशतसम्म छुट