८००० एमएएच ब्याट्रीसहितको भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक, मूल्य ३९ हजार ९९९ रुपैयाँदेखि

  • बिहीबार २९ असो २०८३ १०:२० AM
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले ८,००० एमएएच क्षमताको ब्याट्रीसहित नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। लामो समयसम्म स्मार्टफोन प्रयोग गर्नुपर्ने युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दैनिक रूपमा सक्रिय रहने प्रयोगकर्तालाई लक्षित गरी कम्पनीले यो फोन बजारमा ल्याएको हो। वाई सिरिजअन्तर्गत सार्वजनिक गरिएको यस स्मार्टफोनमा ४४ वाट फ्ल्यासचार्ज, आईपी६८/आईपी६९ डस्ट एन्ड वाटर रेजिस्टेन्स तथा एन्टी–ड्रप आर्मर डिजाइनजस्ता विशेषता समावेश छन्। कम्पनीका अनुसार यी सुविधाले दैनिक प्रयोगलाई सहज बनाउनुका साथै फोनको टिकाउपनमा समेत सहयोग पुर्‍याउँछन्। भिभो वाई३२ को मुख्य आकर्षण यसको ८,००० एमएएच ब्याट्री हो। कम्पनीका अनुसार यसमा उपलब्ध ... The post ८००० एमएएच ब्याट्रीसहितको भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक, मूल्य ३९ हजार ९९९ रुपैयाँदेखि appeared first on Kalika Khabar.