निर्माताको रोजाईमा किन पर्छ दसैं?

  • बिहीबार २९ असो २०८३ १०:३० AM
काठमाडौं। नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दसैं पर्नेगर्छ। लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ। केही वर्ष अगाडिसम्म दसैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे। तर, वि.सं.