पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन

  • बिहीबार २९ असो २०८३ १०:४१ AM
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच महिनापछि फेरीमा सेवा सञ्चालनमा आएको