काठमाण्डु– अभिनेता विराज भट्टको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाण्डुसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले फिल्मको टिकट बुकिङ खुलाएका हुन् । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले सुरुवाती चरणमा देशभर १ सय ४ शो पाएको छ । फिल्मप्रति दर्शकको