काठमाण्डु– संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेका दुई र निर्णय ‘होल्ड’ गरेका एक प्रस्तावित राजदूतको नाम सिफारिस नगर्न परराष्ट्र मन्त्रालयले सुरुमै प्रयास गरेको खुलेको छ । समितिले बुधबार प्रस्तावित राजदूतहरु साउदी अरेबियाका गिरीबहादुर (गिरबहादुर) सुनार र मलेसियाका चूडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको थियो । यस्तै जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापाको हकमा भने निर्णय ‘होल्ड’