किशोर श्रेष्ठसँग सहयोग माग्दै जनआस्था पुग्यो सांसद सुनारबारेको रास्वपा छानबिन टोली

  • बिहीबार २९ असो २०८३ ११:०१ AM
काठमाण्डु- प्रतिनिधि सभाका सांसद खगेन्द्र सुनारले एकजना महिला र उनका छोरामाथि गरेको अपमानपूर्ण र आपत्तिजनक व्यवहारबारेका अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन समिति बनाएको छ। पूर्वन्यायाधीश लेखनाथ पौडेल नेतृत्वको रास्वपा अनुशासन आयोगले अधिवक्ता हरिचन्द्र भट्टराई नेतृत्वको छानबिन समिति बनाएको हो । अध्यक्ष पौडेलद्वारा आयोगका उपाध्यक्ष भट्टराईको नेतृत्वमा गठित छानबिन समितिले उक्त प्रकरणबारे धमाधम प्रमाण