काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको भदौ महिनाको तुलनामा बढी हो । गत वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको