अख्तियारमा झुटो उजुरी दिएर अरुलाई फसाउन खोज्दा आफैँ जरिवानामा परेपछि…

  • बिहीबार २९ असो २०८३ १०:५९ AM
काठमाडौं । अरुको नाममा झुट्टो उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती व्यक्तिलाई २ हजार जरिवाना गराएको छ । झुटो उजुरीका आधारमा जरिवाना तोकिएका व्यक्ति हुन् रुकुमपश्चिमको आठविसकोट नगरपालिका–५ का दिपक पुन मगर । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एबी राई अर्थात् आङबाबु राईको नामबाट आफू ठगीमा परेको उजुरी अख्तियारमा आउँछ । आफूलाई नेपाल प्रहरी