काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ । साथै, बाढीले घर गुमाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराइने भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको