काठमाडौं। बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता र घट्दो ब्याजदरको अवस्था कायम रहे पनि निजी क्षेत्रमा कर्जा विस्तारको गति अझै मध्यम देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार दुई महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा… Continue reading कर्जा विस्तारको गति अझै सुस्त, निजी क्षेत्रको कर्जा माग कस्तो ?