काठमाडौं । शेयर बजारमा लगातार छैटौं कारोबार दिन पनि वृद्धि भएको छ। बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५ अंकमा पुगेको हो। अघिल्लो कारोबार दिन बुधबार बजार २१.३२ अंकले बढेको थियो । बजारमा सामान्य वृद्धि देखिए पनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ। बिहीबार ७१ कम्पनीको शेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ ।… Continue reading लगातार छैटौं दिन बढ्यो शेयर बजार, ४.७० अर्बको कारोबार