काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत असार मसान्तको तुलनामा भदौ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८… Continue reading अर्थतन्त्रको चित्र : बाह्य भुक्तानी क्षमता बलियो, आन्तरिक लगानी र कर्जा विस्तारको चुनौती