काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ।निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने बताए। कांग्रेस सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री, मुस्लिम सहमहामन्त्रीलगायतका पदहरूको नतिजा आइसकेको छ। नेपाल जनसम्पर्क समितिको र विभिन्न पेशागत समूहहरूको मतगणना पनि सम्पन्न भइसकेको उनले जानकारी दिए। उनले अघिल्ल