मुगु : छाँयानाथ रारा नगरपालिकामा अन्तरजातीय विवाह गरेका दुई जोडीलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।नगरपालिकाले सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले जनही १ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो। छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा बिहीबार औपचारिक कार्यक्रमको आयोजना चेक हस्तान्तरण गरेको छ। अन्तरजातीय विवाह गरी १ लाख सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका– १० झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नम्बर