काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी विजयी भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन निर्वाचित भएका छन्। यता थारू क्लस्टरअन्तर्गत सहमहामन्त्री पदको जारी मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम