काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालका विभिन्न तालिम शिक्षालयमा सञ्चालित सि।सं। २३९ सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी १ हजार २ सय ९६ जना प्रशिक्षार्थी जवान दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा अन्य नौ वटा शिक्षालयमा २०८२ साल मंसिर १९ गतेदेखि सञ्चालन भएको करिब १० महिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न