काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । यस्तै, मुस्लिम खुला तथा महिला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। थारूतर्फ भने सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना जारी छ । मुस्लिमतर्फ सहमहामन्त्रीमा निर्वाचित आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अब्दुल सत्तारले