काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिहरुलाई समेत स्वतः महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । मंसिरको तेस्रो साताबाट महाधिवेशन गर्ने तयारीमा रहेको देउवा समूहले तल्लो तहका अधिवेशन गरिरहेको छ । सोही सन्दर्भमा निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई परिपत्र गर्दै महाधिवेशन प्रतिनिधि थप गर्न भनेको हो । निर्वाचत समितिले