माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

  • बिहीबार २९ असो २०८३ ०९:३९ AM
काठमाडौँ / नेपालमा विगत १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले प्रिमियम सेग्मेन्टअन्तर्गत दुई नयाँ ब्रान्ड माउन्ट गोल्ड र ब्ल्याक पर्ल बजारमा