शोरूम विस्तार गर्दै कजारिया रमेश टायल्स, अप्सरा सप्लायर्स सञ्चालनमा
बिहीबार २९ असो २०८३ ०९:४७ AM
कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्ने क्रममा वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीले अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याउँदै वीरगंज