सुरक्षा मोर्चामा थपियो सशस्त्र प्रहरीको शक्ति, १ हजार २१६ जवान कार्यक्षेत्रमा
बिहीबार २९ असो २०८३ १०:०६ AM
सशस्त्र प्रहरी बल, नेपालका विभिन्न नौवटा शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरेका १ हजार २१६ जना प्रशिक्षार्थी दीक्षित भएका छन्। करिब १०