दुई महिनामै भित्रियो ४३६ अर्ब रेमिट्यान्स

  • बिहीबार २९ असो २०८३ ०९:१६ AM
नेपाल भित्रिने रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौमहिनामा विप्रेषण आप्रवाह रु.२२१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह The post दुई महिनामै भित्रियो ४३६ अर्ब रेमिट्यान्स appeared first on Businesspana.