निर्माताको रोजाईमा किन पर्छ दशैं ?

  • बिहीबार २९ असो २०८३ ०९:५९ AM
नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ । केही वर्ष अगाडिसम्म दशैंमा १ वा २ फिल्म प्रदर्शन हुन्थे । तर, वि.स. २०८१ देखि यो सङ्ख्या बढेर तीनदेखि चार पुगेको छ । यो सङ्ख्या घरेलु फिल्म अर्थात नेपाली फिल्मको