नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार

  • बिहीबार २९ असो २०८३ १०:०१ AM
नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ४०७ कित्ता शेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ मा कारोबार भएको थियो । आज बैंकिंग, उत्पादन, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर