नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् । नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी र देशको आवश्यकता तथा जनताको चाहना बुझेको उल्लेख गर्दै आलमले उनको नेतृत्वमा कांग्रेसले नयाँ उचाइ हासिल