महँगी बढ्यो, मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुग्यो

  • बिहीबार २९ असो २०८३ ०९:२२ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा वार्षिक उपभोक्ता मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति १.८७ प्रतिशत मात्र थियो। बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत पुगेको छ।… Continue reading महँगी बढ्यो, मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुग्यो